हालै काठमाण्डुका मेयर पदका लागि मधेसमुलका बालेन शाहका उम्मेदवारीले राजनैतिक सरगर्मीले उपत्यका तातेको छ. उनीलाई हराउन धेरै पछि लागेका छन्. केही दिन अगाडि पोखरा घुम्न जाँदा कतिपय ठाउँमा प्रवेश शुल्क भारतीय, नेपाली र बिदेशीलाई फरक फरक छ. धेरै जसो ठाउँमा रोकेको ले मैले म आफु नेपाली हुँ भनि प्रमाणित गर्नु पर्यो. अहिले सामाजिक संजाल पनि … Continue reading म र मेरो मधेसी पहिचान